मुसिकोटमा गोठ भत्किदा एक लहिनो भैसि र पाडो मरे

भुवन काफले गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ ठुलाखर्कमा निरन्तर बर्षाका कारण एक गोठ भत्कियक छ ।

स्थानिय बासिका अनुसार आज बिहाना करिब ५;३० बजे गोठ भत्कियको हो । गोठ भत्किदा कटेरामा रहेको ३ महिनाको लहिनो भैसि र पाडो मरेका छन भने सङ्गै रहेको खसिलाइ स्थानियको पहलमा उद्दार गरेको बताइएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ८ कि पबित्रा देवि खरेलको गोठ भत्कियको हो । स्थानियका अनुसार हाल खरेको परिवार बसाइ बसरइ गरि चितवनमा रहेको र अहिले त्यहाँ नर बहादुर पौडेल परिवर बस्दै आएको जानकारि  प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय