काँग्रेस अर्घाखाचीको महाधिवेशनप्रतिनिधिमा लड्ने ने.वि. संघ नेता शिव पाण्डेको घोषणा

 

विशाल आचार्य
अर्घाखाँची

नेपाल विधार्थी संघका नेता शिव पाण्डेले नेपाली काँग्रेसको हुने जिल्ला अधिबेसनमा महाधिबेसन प्रतिनिधि पदमा लड्ने जानकारी दिएका छन् l

२०४७ साल भगवती – ७ मा जन्मेका शिव पाण्डे २०६५ साल देखि ने०वि संघ सरस्वती क्याम्पस, ठमेल बाट सक्रिय राजनीतिमा लागे क्याम्पस अध्यक्ष देखि सभापति उमेद्ववार सम्म बनेका विद्यार्थी नेता २०७५ सालमा जिल्ला कार्यसमिति अर्घाखाची सदस्य भए l

निरन्तर सक्रिय राजनीतिमा लागेका नेता पाण्डे ने०वि संघ केन्द्रीय सदस्यतामा २०७६ सालमा पराजित भए l जेल जीवन समेत बिताएका नेता पाण्डे अबको महाधिवेशनमा सबै भन्दा कान्छो महाधिवेशन प्रतिनिधि भएर आउने दाबी गरे l

अबको सबल काँग्रेस युवाको ३५% प्रतिनि‍‌‌‌धित्वहुन्छ भन्ने पनि उन्ले विश्वास प्रकट गरे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय