गुल्मीमा एक महिलाको अरिङ्गालको टोकाई बाट मृत्यु

गुल्मी
गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृत्यु भएको छ ।

छत्रकोट गाउपालिका वडा नं १ हुंगा तोल्घा निबासी ५१ वर्षिया राधिका भण्डारी हिजो खरबारीमा घांस काट्ने क्रममा अरिङ्गालले टोक्दा गम्भीर घाईते हुनुभएको थियो ।

राधिकाको उपचारको क्रममा युनाइटेड मिसन हस्पीटल तानसेन पाल्पामा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय