गुल्मीमा सामाजिक सुरक्षा भत्ता घर घरमै

चुरामणी तिमिल्सिना- गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न१ रिडी गुल्मीले चौमासिक चैत्र बैशाख जेष्ठ असार सम्म्को ११३ जनालाई सामाजिक सुरक्षा भत्ता घर घरमै गएर वितरण गरेकोछ ।

साबिक वडा न१ देखि३ थोर्गा र ७ देखि ९ वडा भट्कुवामा वडा अध्यक्ष रामलाल बिक कृषि बिकास बैंक रिडी ँशाखाका प्रबन्धक डोलराज पाठक वडाका वडा सदस्यहरु समाजसेविहरु वडा सचीव राम प्रसाद ज्ञवाली कार्यलयका सहयोगिहरुको उपस्थितिमा भत्ता वितरण गरिएको वडा सचीव राम प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

भत्ता गाउँ टोल र घरमा लैजान गाउँ पालिकाले वितरण टोलिलाइ अहिले सम्म पनि यातायात खर्च उपलब्ध नगराउदा आफ्नै खर्चमा वडा अध्यक्ष र वडा सचीव दुबै जना मर्कामा परेको समाचारमा उल्लेख गरिएको छ ।

राम्रो कामको नतिजा पालिकाले लिने र नतिजा नराम्रो आएमा वडा लार्इ दोस दिने प्रवृत्तिले गर्दा हरेक कार्यक्रम सहजीकरण गर्न जनप्रतिनिधिहरुलाई गारो भएको जनप्रतिनिधिले गुनासो समेत गर्नु भएको छ ।

भत्ता गाउँ टोल र घरमा लैजान गाउँ पालिकाले वितरण टोलिलाइ अहिले सम्म पनि यातायात खर्च उपलब्ध नगराउदा आफ्नै खर्चमा वडा अध्यक्ष रवडा सचीव दुबै जना मर्कामापरेको समाचारमा उल्लेख गरिएको छ ।

राम्रो कामको नतिजा पालिकाले लिने र नतिजा नराम्रो आयमा वडालाइ दोस दिने प्रवृत्तिले गर्दा हरेक कार्यक्रम सहजीकरण गर्न जनप्रतिनिधिहरुलाई गारो भएको जनप्रतिनिधिले गुनासो समेत गरेको रिडी बाट सहकर्मी चुरामणी तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय