एमालेमा विवाद जारी रहँदा पछिल्लो समय निरन्तर प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान कोटेश्वरस्थित नेता नेपालको निवासमा नेताद्वयबीच भेटवार्ता भएको हो। वरिष्ठ नेता नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड विहान साढे सात बजे कोटेश्वर पुगेका थिए। प्रचण्ड र नेपालबीच ८ बजेर ५ मिनेटसम्म छलफल चलेको थियो।

नेकपा एमालेमा विवाद जारी रहँदा दुई नेताबीच पछिल्लो समय निरन्तर जसो भेटवार्ता भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय