कोपा अमेरिकाको फाइनलमा ब्राजिलले जित्ने ब्राजिलका राष्ट्रपति बोल्सोनारोको दाबी

 

एजेन्सी

कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले दाबी गरेका छन् ।

दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले कोपा अमेरिकाको उपाधि ब्राजिलले जित्ने दाबी गरे । अर्जेन्टिना समकक्ष अल्बर्टो फर्नाडीज सामू बोल्सनोरोले ‘ अर्जेन्टिना र ब्राजिलबीच दुश्मनी भनेको शनिबार मारकाना रंगशालामा हो, ब्राजिलले ५-० ले जित्नेछ ।’

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्दैछन । खेलको ११ जुलाईमा हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय