प्रेमीको मृ’त्यु पछि एक युवतीले गरिन ला’स संग बिवाह

कहिले काही भनिन्छ यो संसार नै प्रेमकै कारण अडिएको छ भनेर ।

यदी प्रेम नहुदो हो त यो संसारको नै सृष्टि हुने थिएन होला । भनिन्छ प्रेम त्याग पनि हो । अनि सर्मपण पनि हो । सच्चा प्रेमी प्रेमिकालेआफ्नो प्रेमका लागि केही न केही त त्याग गरेकै हुन्छ ।यस्तै एउटा उदाहरणा बनेकी छिन् एक थाइ युवती ।

नान थिप्हारटन नाम गरेकी उनले हृदयघातका कारण आफ्नो प्रेमीको मृ’त्यु भएपछि उनको लाससँगै विवाह गरेकी छिन्। यो खबर सन्दापताईलाइ अचम्म लाग्न पनि सक्छ ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

प्रेमीको मृ’त्यु पश्चात् दाहसंस्कारको क्रममा उपस्थित भएकी उनले दाहसंस्कारकै क्रममा विवाह गरेकी हुन् । उनले आफले प्रेममाहुदाको समयमा बाचा कसम पुरा गर्नका लागि प्रेमीको श’व सँग विवाह गरेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।उनले आफ्नोमायाको समर्पणका लागि यस्तो गरेको बताउँदै भनिन् उनको लाससँग विवाह पश्चात् मेरो मनमा शान्ति छाएको छ ।

प्रेमी प्रतिको त्यागका लागि यस्तो गरेको बताउने उनी आफ्नो बाँकी जिन्दगी प्रेमीको सम्झनामा एक्लै बिताउने बताउँछिन्। खबरले आमप्रेमीहरुमा आश्चार्यमा पारेको छ ।

यो पनि पढ्नुहोस् एजेन्सी – प्रेममा मान्छे पागल हुन्छ भनिन्छ । भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ ।

आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष गरेर बिहे स्थलमा छिरे । तर, विडम्बना उनी पक्राउ परेका छन् ।

उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा यो घटना भएको हो।
एकजना युवक बेहुलीको जस्तै पहिरनमा सजिएर आफ्नी गर्लफ्रेण्डको घरमा छिरे । उनकी गर्लफ्रेण्डको अर्कै केटासँग बिहे निधो भएको थियो र बिहेको तयारी पनि चलिरहेको थियो ।

बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए र काँधमा लेडिज ब्याग भिरेका थिए । साथै उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।
उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । तर उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छे सशंकित भए ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । अन्ततः उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरुले उनलाई समातिहाले।

जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत हटाइयो तब सबैजना तीनछक परे ।

उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । तर अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । उनलाई घर बाहिर उनका दुईजना साथीहरुले कुरिहेका रहेछन् । उनै साथीहरुसँग उनी त्यहाँबाट बाइकमा सुइँकुच्चा ठोके ।

ती युवक बेहुलीका भूपू प्रेमी रहेको बुझिएको छ । तर उनी बिहेको दिन किन बेहुली पहिरनमै उनलाई भेट्न आए भन्नेचाहिँ खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय