से’क्स बि’ना नि’न्द्रा ला’ग्दैन के ग’र्ने हो’ला…

विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु बिहे गर्न पाएका छैनन् ।

तर विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कु’वारी बस्न पनि बाध्य भएका छन् ।यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पुरुष संग बिहे गर्न म’रिहत्ते गर्छन ।

युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, साईली दुलही सम्म बन्न तयार रहेका छन् ।

 

हो त्यो रास्ट्रको नाम हो सिरिया । सिरिया यस्तो राष्ट्र हो जहाँ गृह यु’द्दको कारण पुरुष को संख्यामा कमि आएको छ ।

लाखौँ युवा हरु ज्यान जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।

युवाको कमि परेपछि युवतीहरु विवाहित पुरुषको साईली, माईली, कान्छी दुलही बन्न समेत तयार रहेका छन् ।

सिरियामा ७० प्रतिसत युवतीहरु त अविवाहित बस्न बाध्य भएको समाचार हरु बाहिरिएको छ । सिरियामा रहेको पुरुषको जति ओटी श्रीमती रहेपनि युवतीहरु विवाह गर्न लालायित हुने गर्दछन ।

सन् २०१०को तुलनामा सन् २०१५ मा बहु विवाहको आकडा ह्वात्तै बढेको थियो । देशमा पुरुषको संख्या महिलाको भन्दा कयौं थोरै रहेको छ ।

सामाजिक सुरक्षा लागि भनेपनि विवाह गर्न नचाहाने महिलाहरु पनि विवाह गर्न हतारिएको बताईएको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै छन् ।

धार्मिक हिसावले एक हल हुन सक्ने भनिए पनि महिलाहरुको संख्या उच्च भए पछि सजिलै स’मस्या हल नहुने बताईएको छ । एजेन्सी।

यो पनि पढ्नुहोस्

पछिल्लो समय सा:माजिक संजालमा नेपाली मंगोलि’यन जस्ती देखिने एक युवती’को तस्बिर भाईर’ल भईरहेको छ ।

ति युवती वास्त’वमा नेपाली नभएर म्यान’मारकि एक मोडेल तथा नायि’का मेपञ्ची हुन् । जसको अनुहार नेपा’ली मंगोल समुदा:यका युवती ज’स्तै देखिन्छिन् ।

उनको सुन्दरतालाई नेपाली युवा’तिले नयां मोडल भन्दै दुरुपयो’ग गरिरहेका छन् ।

उनलाई नेपाली कलाकार भन्दै केहि फेसबु’क प्रयोगकर्ताले लाईक बढा’उन उनको तस्बिरहरु समेत दुरुप:योग गर्दै आईरहेका छन् ।

मेपञ्ची नाममा थुप्रै नेपाली आई’डिहरु खोलिएका छन् ।

कत्ति त नेपाली नै भनेर झुक्किने गरेका छन् । उनको तस्विर हेर्दा धेरै नेपाली:लाइ विदेशी नागरिक भन्दा पत्या’उन गाह्रो हुन्छ ।

नव नेपाली मोडल भन्दै एक विदेशी मोडल&का तस्वीर’हरु यतिखेर सामाजिक सञ्जालमा भाइ”रल बनेका छन् । वास्तवमा यी मोडल’ म्यानमा’रकी हुन् । बाबुले नको नाम परिव:र्तन गर्दै मेपञ्ची मात्र राखेका छन् ।

उनी मेपञ्चीले नै परिचित छन् । मेपञ्ची’को अर्थ हो मिस पेन्टर हो । उनका बा’बुले उनलाई पेन्ट:र बनाउने सोच पालेर सायद उनको नाम मेपञ्ची राखिए’को हुनुपर्छ ।

त्यसैले उनी कलाका’रितासँगै पेन्टिङ पनि गर्छिन् । उनी मोडलि’ङसँगै अभि’नयमा समेत जमेकी कलाका’र हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् ।

त्यही भएर पनि उनला:ई नव नेपाली मोडल भनेर प्रचार’बाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजि’क सञ्जालमा धेरै फेक अका’उण्टहरु समेत खोलिए’का पाइएका छन्

।म्यानमार’कि भाईरल मोडल तथा नायिकाको नाम मेपञ्चि सो नायुङ हो ।

उनको बुवा नायङ ले मेपञ्ची’को नाम परिवर्तन गर्दै मेपञ्चि राखेका हुन् । म्यानमार भा’षामा मेपञ्ची भने’को मिस पेन्टर हो । उनको सपना कलाकार र पेन्टर बन्ने थियो । त्यसैले उन:को बुबाले नाम मेपञ्चि राखिदिए’का थिए ।

उनि पेन्टर¸नायिका पनि हुन् तर, मोडल’मा भन्दा बढि नायिकामा छवि बना’उन सकिन् । उनले कमेडि सिरिय’लमा पनि अभिनय गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय