गत मङ्सिर ११ गतेदेखि लागेको आ;गो नि’भ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आ’गो बलिरहेको छ।
मनाङको ताचैमा लागेको आ’गो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि निय;न्त्रणमा आउन सकेको छैन। रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो नि’भाउन खटिइरेका छन्।
“जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नि’यन्त्रणमाभएन”, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने।
चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो। यहाँ जम्मा ६३ घरधुरी छन्।
तिल्चेबाट आगोले बाटो परि’वर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए।
तीव्र वेगमा हावा चलेकाले आगो निय’न्त्रणमा लिन क’ठिन भएको उनको भनाइ छ।
उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अ’ग्नि रेखा बनाउन सफल भएको बताउँदै भने, “पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आ’गो निभाउने प्रयासमा छौँ।”
रा’त परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाइ छ। “घर जाऊँ आ’गोले बस्ती नै सि’ध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्या’सले हैरान पा¥यो”, घलेले आफूहरुका बा’ध्यता सुनाए।
“गाउँ कुइरी’मण्डल छ, सास फेर्न गा’ह्रो भइरहेको छ”, उनले भने। ताचै संर’क्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्र’यास भैरहेको बताए।
अर्का स्थानीय रोशन गुरुङले आ’गो निय’न्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप ले चासो नदिएको गु’नासो गरे। आ’गोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल स’खाप पारेको छ।
जङ्गल ज’लेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन्। अहिले आ’गो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
आ’गो गाउँमा छिरेपछि पनि कतैबाट पनि सु’रक्षा नपाएकामा आक्रो’श व्यक्त गर्दै उनले भने, “प्रशासनले आ’गो लगाउने व्यक्ति पहिचान गर्न चासो देखाएन र अन्य सङ्घसंस्था पनि गम्भीर देखिएनन्।’’
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आ’गो लगाउने व्यक्तिको खोजी गरी का’रवाही गरिने बताए।
‘‘आगोको त्रा’समा प्रशासन भयवित भएका जनतालाई सु’रक्षा दिन दिनरात नभनी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बस्ती जोगाउने काम भइरहेको छ’’, उनले भने।
जिल्लाका विभिन्न ठाउँमा आग’लागीका घ’टना भइरहेकाले जिल्लाका सबै सं’यन्त्र परिचालन गर्दागर्दै पनि निय’न्त्रणमा लिन क’ठिनाइ भएको उनको भनाइ छ।
लुम्बिनी टाइम्स