काठमाडौँ – पूर्व संविधानसभा सदस्य कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी सुवेदीको शनिबार बिहान अल्पायुमै निधन भएको हो ।
उनको निधनप्रति सरकारका प्रवक्ता गोकुल बास्कोटा लगायतले दुःख व्यक्त गरेका छन् ।
© 2025, All rights reserved to Naba Khabar // Website By Lumbini Host