पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

भदौ, १२ बुधबार

गुल्मीको, कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

उक्त क्षेत्रमा वर्षा केही कम भएको तर सडक माथिबाट पहिरो खस्न नरोकिएकाले र पहिरो ठूलो रहेको हुँदा सडक सञ्चालन गर्न नसकिएको हुँदा सोही बाटो हुँदै आवतजावत गर्नका लागि सम्बन्धित ठाउँमा सम्पर्क गरेर मात्रै यात्रा गर्न पुर्तिघाट प्रहरि चौकीले जनाएको छ ।

बुधबार देखि आएको वर्षाका कारण बाटो अवरुद्ध भएको हो बाटो सुचारु गर्न का निमित्त विभिन्न साधनस्रोत सहित सुरक्षा कर्मी परिचालन गरिएको र साँझ सम्म बाटो सुचारु हुन सक्ने पुर्तिघाट प्रहरि चौकीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय