महिलालाई सेक्स गर्दा पार्टनरको यस्तो व्यवहार मनपर्छ

एजेन्सी । हाम्रो समाजमा यौनको विषयमा कुराकानी गर्न वर्जित छ । अझै महिलाहरुले यौनको बारेमा खुल्ला भएर कुराकानी गरे भने त उनीहरुलाई अनेक लान्छना लगाइन्छ । त्यसैले पनि महिलाहरु यौन वा सेक्सको बारेमा त्यति खुल्दैनन् । यौनको बारेमा सबैलाई चासो भएपनि सबैले यसलाई दबाएर राख्छन् ।

यस्तोमा तपाईं आफ्नो पार्टनरसँग बेडमा एक गरमागरम समय बिताउँदै हुनुहुन्छ भने आफ्नो पार्टनरलाई बेडमा के कुराले अझै बढी आनन्द दिन्छ भन्ने कुरा थाहा भएमा तपाईले आफ्नो यौन जीवनलाई अझै रोमाञ्चक बनाउन सक्नुहुन्छ ।

यौनको विषयमा सबैको फरकफरक रुची र चाहना हुन सक्छ तर, यस विषयमा हाम्रो समाजमा पति पत्नी वा यौनसाथीहरु एक आपसमा खुलेर कुरा गर्न हिच्किचाउँछन् । अझै महिलाहरु त झनै यसबारेमा कुरा गर्दा लाजले रातो पिरो हुन्छन् ।

तर, समयक्रमसँगै हाम्रो समाज विस्तारै परिवर्तन भइरहेको छ । विस्तारै मानिसहरु इन्टरनेटको माध्यमबाट भएपनि आफ्नो यौन जीवन र रुचीको बारेमा खुल्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय