योन सम्पर्क गर्नको लागि उपयुक्क समय

शोधकर्ताहरुले सेक्सका विषयमा अनौठो तथ्य पत्ता लगाएका छन् । नयाँ सर्वेले शनिवार साँझ ७ बजेर ३७ मिनेटमा अधिकाँश जोडी ओच्छ्यानमा ब्यस्त हुने देखाएको छ ।

सेक्सबारेका तथ्य प्रकाशित गरिरहने वेबसाइट लभहनी डटकमका अनुसार शनिबारको साँझ अधिकाँश जोडीहरुले सेक्स गर्न रुचाउने दावी गरेको हो । उक्त साइटले सोधेका जोडीमध्ये ४४ प्रतिशतले शनिबार साँझमा सेक्स गर्न मन पराउने बताएका थिए भने २४ प्रतिशतले आइतबार र २२ प्रतिशतले शुक्रबार सेक्स गर्न मन पराउने बताएका थिए । यद्धपी यसो हुनुको मुख्यकारण समयको अनुकुलता नै रहेको उक्त साइटको भनाई छ । खासगरी हामीलाई सेक्स गर्ने चाहाना र समयको अनुकुलताबीचको समन्जस्यता मिलाउँदा यि दिनहरु सबैको रोजाइमा पर्ने गरेको पनि शोधकर्ताहरुको भनाइ छ ।

शोधले शनिबार साँझ ४:३३ मा अधिकाँश जोडीलाई सेक्सको इच्छा लाग्ने गरेको पनि देखाएको छ । तर त्यसको ३ घण्टा पछिमात्र उनीहरुमा सेक्सको समय मिल्ने गरेको जोडीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय