सुरज भट्टराई गुल्मी – १२ औ अन्तराष्ट्रिय नारि दिवस ईन्द्रेगौडामा विविध कार्यक्रम का साथ सम्पन्न भएको छ ।
शिद्देस्वर आमा समुहको आयोजनामा शिद्देश्वर आमा समुहको नवनिर्मित भवन ऊद्घाटन , बरदान सामुदायिक चिकित्सालयको बार्षिकऊत्सब सहित संयुक्त तिन कार्यक्रम एकैसाथ सम्पन्न भएका हुन ।
प्रदेश सरकारबाट रू दशलाख र मुसिकोट नगरपालिकादेखी सातलाख पचासहजार र स्थानिय दानविरबाट आर्थिक संकलन गरि कुल पच्चिसलाख लागतमा निर्मित शिद्देस्वर सामुदायिक महिला भवन तथा कृर्षीउपज संकलन केन्द्रको मंङ्गलवार लुम्बिनि प्रदेशका साभाशद खड्क केसिले औपचारिक रूपमा ऊद्घघाटन गर्नुभएको हो ।
समुहकि अधक्ष सरस्वति भन्डारीको अधक्षतामा सन्चालन भएको कार्यक्रममा पुतलि भन्डारिले स्वागत मनतब्य राख्नुभएको थियो भने प्रमुख अतिथीमा लुम्बिनी प्रर्देशका सभासद खड्क केसी को उपस्थिती रहेको थियो ।
त्यसैगरि बिशिष्ट आथित्यता मा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा , प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल , वडा नं ५ का वडाअधक्ष भागिरथ खरेल नेपालि काङ्ग्रेस जिल्ला सदस्य धिरेन्द्र केसी , नेकपा एमाले जिल्ला सदस्य जिवन खरेल को ऊपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन पार्वति भन्डारिले गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार विभिन्न राजनैतिक दलका प्रतिनिधी , ब्यापारि आदि ऊल्लेखनिय व्याक्तिहरूको ऊपस्थिती रहेको थियो ।सोहि अवसरमा भवन निर्माण गर्ने निर्माण ब्यावसायि दल व बिक , उक्त भवन निर्माण गर्नको लागि निशुल्क जग्गा प्रदान गर्ने कुश्माखर खराल , रतनलाल खराल र चन्दा दिने चन्दादातालाई फुल माला टिका लगाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।ईन्द्रेगौडा बजार वरिपरि नारा लगाई प्रभातफेरि कार्यक्रम गरेर ११२औ अन्तराष्ट्रिय नारि दिवस मनाईएको थियो ।
सोहि अवसरमा घिरेन्द्र किसि , डिल ब अधिकारी ,पानकुमारि बिक , सुधा खरेल सुर्यमुर्ति खरेल आदि बिशिष्ट ब्याक्तिले मन्तब्य राख्नुभएको थियो ।
सोहि अबसरमा वरदान सामुदायिक चिकित्सालय तथा जनस्वास्थय केन्द्को को वार्शिकऊत्सब समेत मनाईएको थियो ।
अव यस स्वास्थय सॅंस्थालाई तत्काल बर्थिङ सेन्टरको रूपमा विकास गर्ने र भोलिका दिनमा थप दरवन्दिको व्याबस्था गर्दै नगरकै एऊटा सुबिधासम्पन्न अस्पतालका रूपमा लैजाने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारि दिनुभएको थियो ।


