गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृ-त्यु

गुल्मी : गुल्मीमा माछा मा र्ने क्रममा क’रे न्ट लागेर एक जनाको मृ त्यु भएको छ । 

जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मा र्ने क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृ त क थापाले सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्र ममा क रेन्ट लागेर बे हो स अवस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

महिला एक्लै माछा मा र्न खोला गएकी थिइन् । घ ट ना बारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सहितको टोली घ ट ना स्थ ल तर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय