यी हुन् नेपालको नयाँ पार्टीमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्य र सांसदहरु

काठमाडौं- एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी दल दर्ता गराउन पुगेका माधवकुमार नेपाल पक्षमा ५५ जना केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

दल दर्ताका लागि सनाखत गरेका ५५ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिएको हो । तर, सनाखत गरिएका चार जनाको नाम सूचीमा दोहोर्‍याइएको छ ।सनाखत गरेका केन्द्रीय सदस्यहरुमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमार झाँक्री, निरादेवी जैरू,

प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन,

कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमार विशुंके, लक्ष्मी चौधरी, विना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, डगेन्द्र प्रकाश पुरी, उदय शर्मा (पौड्याल) सिंगबहादुर विश्वकर्मा रहेका छन् ।

त्यसैगरी नन्दा चपाइँ, शान्तिकुमारी अधिकारी जिसी, सावित्रा भुसाल, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र्र चुँडाल, सरलाकुमारी यादव, सुधिर प्रसाद साह, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, भागवत नेपाली, चुडामणि विक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देउमान सम्वाहाङ्फे, भास्कर काफ्ले, कृष्णप्रसाद खनाल, महम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली र केदार न्यौपानेले सनाखत गरेका छन् ।

तर, सूचीको ३ र ३७ नम्बरमा कल्याणीकुमारी खड्का, ६ र ३१ नम्बरमा रामकुमारी झाँक्री, ७ र ४३ नम्बरमा निरादेवी जैरू र ८ र १४ मा प्रेमबहादुर आलेको नाम दोहोर्‍याइएको छ ।

माधव नेपाल पक्षमासनाखत गर्ने ३० संघीय सांसद
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरादेवी जैरु

प्रेमबहादुर आले
मेटमणि चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पाकुमारी कर्ण कायस्थ
समिना हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी

विना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रकाश पुरी

उदया शर्मा (पौड्याल)
सिंगबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी

झलनाथ खनाल (भारतबाट सनाखत)

सनाखत गर्ने ५५ केन्द्रीय सदस्य
माधव नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा विजयकुमार पौडेल
गंगालाल तुलाधर

प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथप्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा

रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह

रविन्द्र बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह (गरिमा)
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री

गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुघन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु

प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
घनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा देउमान सम्बाहम्फे
भाष्कर काफ्ले

कृष्णप्रसाद खनाल
मोहम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने

झलनाथ खनाल (भारतबाट सनाखत)

सनाखत गरेका तर निर्णय हुन बाँकी सांसदहरु
माया ज्ञवाली
तुलसा थापा
सोमप्रसाद पाण्डे
सरलादेवी सुवेदी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय