राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।साथै SEE को नतिजा आज सार्बजनिक गर्ने समेत board ले बताएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Naba Khabar // Website By Lumbini Host