अनिष पन्थी
गुल्मी
श्रीकृष्ण जन्म अष्टमिको आर्को दिन रोपार जात्रा निकाल्नि चलन छ तर बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण पोहोरबाट रोपार जात्रा निकाल्न छोडिएको छ।

रोपार जात्राको दिन बिगतका बर्षमा गुल्मी को सदरमुकाम तम्घासमा निकै रमाइलो गरि रोपार जात्रामा आधारित विभिन्न गित गाउदै जात्रा निकाल्ने गरिएपनी यो बर्ष त्यही कोभिड १९ का कारण निकालिएको छैन।

तम्घास स्थित चिदिचौर खेल मैदानमा सबैजना भेला भएर रथ लाखे जात्रा निकालिन्थ्यो र दर्शकको पनि निकै घुइँचो लग्ने गर्दथ्यो अहिले सोही स्थान सुनसान जस्तै भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय