कोरोना संक्रमण सामान्य बन्दै. पछिल्लो २४ घण्टामा  कोरोना  संक्रमण हुनेको संख्या कति ?

काठमाडौं । नेपालमा कोरोना संक्रमण बिस्तारै घट्दै गएको देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ७११ पीसीआर र ४ हजार ७७३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४८४ परीक्षण भएको छ ।

जसमा पीसीआरमा १७६८ र एन्टीजेनमा ८३९ जनालाई पाेजेटिभ देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय