सञ्चार कर्मी हुकुम थापाले ज्यान गएपनि नछोड्ने भएपछि ………

मलाई तिमी माछिलाइ पानी
यतिकुरा बुझहै परानी
सुनकाे बाला फुलैकाे माला
कसम तिमलाइ छाडदिन ज्यानजाला
गुल्मीका रेडोयाे हरुमा मिठाे कार्यक्रम सन्चालन गर्ने हुकुम थापा यतिबेला चर्चामा छन ।

रेडियाे गुल्मी 91 .2 रेडियो रुद्रावति 98.1 र रुरु एफएममा बिगत चार वर्ष देखि लाेक गीतका सुसेलिो हरु सुसेल्दै अाएका मिठाे अावाजका धनि हुकुम थापा लाेकगितका मिठा गित सुसेल्ने गाएक बनेर गुल्मेली कलाकारकाे सुचिमा सुचिकृत भएका छन ।

रेडियाेका फेडर हरुमा अाँला चाल्दै लाेकगित गुनगुनाउने हुकुमकाे नशा नशामा लाेकगित बग्छ त्यसैकाे पछिल्लाे उदाहरण हाे उनकाे पहिलाे गित ज्यान जाला ।

सानै उमेरमा मुसिकाेट तिर पढ्दा विध्यालय हरुमा मिठाे श्वर सुसेल्ने हुकुम बिगतलाइ सम्झँदै भन्छन विध्यालयमा गाउँदै गर्दा गित रेकर्ड गराएर सवैलाइ सुनाउन पाए कस्तो हाेला जस्तो लाग्थ्याे त्याे सपना पूरा भएकाे मा खुशि लागेकाे छ ।

नेत्र अर्यालकाे शव्द सँकलन र लयमा रहेकाे याे लाेक गीतमा शिर्ष हुकुम थापाकाे छ भने उनलाई साथ दिएका छन मधु घिमिरेले ।यसैगरी याे गितमा महिलाको शिर्ष श्वर सुनिता बुढाकाे छ र हिमा थापाले दिएकी छन ।

ज्यान जाला गीतकाे एरेन्जरमा महेन्द्र भण्डारी रहेका छन भने स्मृति तिमिल्सिना ले निर्देशन गरेकी छन ।
गितकाे म्युजिक भिडियाे मा अर्जुन कुवँर अायुष्मा कार्की र लाेमेश शर्माकाे अभिनय छ ।

सरसर्ति हेर्दा प्रेमभित्रकाे राेमान्स र सँयाेगान्त लाई लपक्कै पारेर तयार पारिएकाको याे गितलाइ पछिल्लो चरणमा कलाकारले ल्याएका गितहरु हरु जस्तै राेमान्टिक शैलीलाइ पछ्याइएका कारण युवा युवतिबिच लाेकप्रिय हुने देखिन्छ ।

एउटा सन्चारकर्मीकाे याे पहिलाे प्रयास हाे । र पहिलाे गित भएरै हाेला श्वर मा केही अाराेह अवराेह हरुमा कमि देखिए पनि हुकुम थापाकाे श्वर माझिँदै जाने अाशावादी रहन सकिन्छ ।

अाफ्नाे पहिलाे गित बजारमा अाउँदा एउटा बच्चा जन्मीए जत्तिकै माया लाग्ने र पहिलाे बच्चा भएकै कारणले राम्रो पालन पाेषण गर्न सके ज्यान जाला भन्दा अझै राम्रा गित रुपि बच्चा जन्माउन हुकुम थापालाइ सकस नहाेला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय