जुन ठाउँमा डाक्टरलाई बलात्कार गरेर मारेका थिए, पुलिसले चारैजनालाई त्यहीँ लगेर गोली ठोकिदियो

हैदराबाद। महिला डाक्टरको सा’मूहिक बला’त्का’रपछि ह’त्या गरेर श’व जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इ’न्का’उन्टरमा मा’रि’दिएको छ । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई ब’ला’त्कार गरेर मा’रेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इ’न्माउ’न्टर गरिदिएको हो । हैदराबाद पुलिसले चारैजना आ’रोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको श’व भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घ’टनाको ‘रि’क्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो । यो इ’न्का’उन्टर शुक्रबार बिहान भएको हो । यसअघि महिला डाक्टरमाथि भएको क्रु’रतावि’रुद्ध देशभर प्रदर्शन भइरहेको थियो । मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए । पुलिसका अनुसार घ’टनाको रि’क्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गो’ली हानेर मा’र्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय