मुसिकोटको खर्बाङमा भि’षण आगलागी, २ घर ज’ले, वस्तीमा पस्ने ख’त’रा बढ्दै

महेन्द्र कौशल,गुल्मी

मुसिकोट नगरपालिका ५ आपचौर खर्बाङ्ग वनक्षेत्रमा भी’षण आगलागी भईरहेको छ । खर्बाङ्ग गाउँ देखि तल झरेको आगो खरबारी तथा जङ्गल हुँदै तल अमलाबोट गाउँ तिर छि’रेको छ ।

करिब ४ बजे देखि लागेको आगोमा कोहि पनि नजिक जान नसकिएको स्थानीयले बताएका छन् । हावा लागिरहेकाले नि”य”न्त्रणमा लिन निकै कठिन भएको छ । अब केहि समयमै तल अमलाबोट तथा धुमिको गाउमा बस्तीमा आगो प”स्ने ख”त”रा बढेपछि स्थानीय त्र’सि’त भएका छन् ।

खर्बाङ खईनचौरमा २ घर ज’ले’का छन् । मानिस बसोबास नगर्ने पुराना घर ज”ले’र कुनै मा’न’वि’य क्ष’ति नभएपनि घरमा रहेका सामान भने ज’ले’र न’ष्ट भएको बताईएको छ । स्थानीय बल बहादुर सावत र उहाँका दाजुको घर ज’ले’र न’ष्ट भएको हो ।

बस्तीलाई जो’गाउनलाई स्थानीय युवाहरुले अ’ग्नी’रेखा कोर्ने काम थालिएको बताईएको छ । जगंलको नजिकै वस्ती रहेकाले झ’नै ख’त’रा बढेको बताईएको छ । ठुलो वन क्षेत्र रहेकाले आ’गलागी नि’य’न्त्र’णका लागि निकै क’ठि’नाई रहेको स्थानीयले बताएका छन् ।

आगलागी के कारणले भयो भन्ने बारे खुल्न सकेको छैन् । स्कुल पढ्ने ससाना विद्यार्थीहरुले लगाएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय