कौरव खत्री /गुल्मी /नबखबर
नेपाल शिक्षक सघ मुसिकोट नगर कार्य समिति,गुल्मीको तेस्रो प्रतिनिधि सभा वामीमा सम्पन्न भएको छ ।
सभालाई सम्वोधन गदै प्रमुख अतिथि नेपाल शिक्षक महासघ लुम्बिनी प्रदेश
अध्यक्ष प्रेमनारायण भण्डारीले शिक्षकहरू पेसाप्रती मयादित बनेर काम गन आगह गनुभयो ।
साथै सोही अवसरमा नेपाली काङ्ग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले काङ्ग्रेस शिक्षक सघको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
नेपाली काङ्ग्रेस जिल्ला सचिव बिष्णुकुमारी सापकोटाले नैतिक बल नै ठूलो कुरा भएकोले शिक्षकहरूले आफ्नो जिम्मेवारी पूरा गन आगह गनुभएको थियो ।
मिगेन्द प्रसाद रिजाल,नेपाली काङ्ग्रेस मुसकोट नगर कार्य समिति सभापति सुदर्शन शाक्य,महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट ७ का प्रधानाध्यापक देवीराम शर्मा,
नेपाल शिक्षक सघ गुल्मीका पुर्ब उपाध्यक्ष भिमलाल सापकोटा,नेपाल शिक्षक महासघ मुसिकोटका सचिव सरोजराज बौद्वाचाय,नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक विद्यालय मुसकोट नगरपालिका १ गुल्मीका प्रधानाध्यापक चिरञ्जीवी थापा,
नेपाल विद्यार्थी सघ गुल्मीका सहसचिव रोशनसिह ठकुरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।अवसरमा नेपाल शिक्षक सघ मुसिकोट नगर कार्य समितिका उपाध्यक्ष तिलका घिमिरेले महिला प्रतिबेदन पेश गनुभएको थियो ।
त्यस्तै नेपाल शिक्षक सघ नगर कार्य समितिअर्थ सचिव बावुराम घिमिरेले आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गनु भएको थियो । शिक्षक निर्मला केसीले गजल प्रस्तुत पेश गनु भएको थियो ।
साथै अवसरमा नेपाल शिक्षक सघमा आबवद्व शिक्षकमा सेवा प्रबेश स्थायी शिक्षकहरू प्रधानाध्यापक र अवकास लिएका शिक्षकहरू प्रमुख अतिथि,
विशिष्ट अतिथि लगायतलाई सम्मान नेपाल शिक्षक सघ मुसिकोट नगर काय समितका अध्यक्ष डिल्लीराज खरेलको अध्यक्षता तथा समितिका उपाध्यक्ष राम प्रसाद आचार्यको स्वागत मन्तवयसगै शुरू भएको कार्यक्रमको सञ्चालन भने
समितिका सचिव भिमसेन केसीले गनु भएको थियो ।