वामीटक्सार कृषि हाटबजार उदघाट्न कार्यक्रम सम्पन्न

महेन्द्र घिमिरे मुसिकोट गुल्मी – मुसिकोट नगरपालिका वडा न ७ वामिटक्सार कृषि हाटबजार उदघाट्न एक समारोह बिच सम्पन्न गरिएको छ।

मुसिकोट नगरपालिका गुल्मीको आर्थिक बर्स २०७६र०७७ को २५ लाखको आर्थिक सहयोगमा योहाटबजार भवन सम्पन्न गरिएको हो।कृषि उपज साम्रागी सन्कलन तथा बिक्री बितरण गर्ने किसानहरुलाइ आफुले उत्पादन गरेका कृषि

उपजहरु सहज रुपमा बिक्रीबितरण का लागि यो हाट बजारले सहयोग पुर्याउने छ।

 

सुभकामना मन्तब्य कृषक राजन सापकोटाले किसान उत्पादित कृषि उपज नगरपालिकाले बजारीकरण गर्न मा सहयोग पुर्याउनु पर्ने बताउनु भयो।

परोपकार बहुउद्देश्यीय सहकारी सस्था अध्यक्ष गोपिकृस्ण खरेलले

ब्यबसायीक रुपमा कृषि र पसुपालनको क्षेत्रमा बिकास गरेमा मात्रै नगरपालिकाको बिकासमा सहयोग पुर्याउने

बताउदै उत्पादनमा अनुदान बजारीकरणमा सहयोग उचित मुल्य निर्धारण लगायत कार्यमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनु भयो।

प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले कृषि क्षेत्र गरिबी निबारण र स्वरोजगारको निम्ति प्रमुख स्रोत भएकाले कृषि कार्यलाइ ब्यबसायीक रुपमा अगाडी बढाउन किसान लाई अनुरोध गर्नुभयो।

प्रमुख अतिथी तथा नगरप्रमुख सोमनाथ सापकोटाले कृषि पशु पालन र पर्यटन को क्षेत्रमा काम गरिएको कृशकहरुलाइ
नगरपालिकाले अनुदान ,सौलियतमा मेसिन बितरण, सैलियत दरमा ब्याजमा रिन लगानी ,

कृषक ब्यबसायीहरुको प्रतियोगितात्मक कार्यक्रम लगायत धेरै कार्यक्रम गरिरहेको बताउदै किसान सङ्ग नगरपालिका सङ्गै रहेको बताउनु भयो।

नगरपालिकाको बिकासमा कृषि क्षेत्रले मह्त्वपुर्ण योगदान पुर्याउने बताउदै हिजो मात्रै बीउ स्रोत केन्द्र स्थापनको लागि सम्भावयता अध्ययन समेत भएको बताउनु भयो।

कार्यक्रममा मुसिकोट नगरपालिका ८ का अध्यक्ष नारायण सापकोटा उधोग बाणिज्य सघ मुसिकोट का सचीव महेस घिमिरे पशुसेवा शाखा प्रमुख महेन्द्र राज पन्थी लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य समिति उपाध्यक्ष गोबिन्द सापकोटा संचालन सचीव सुन्दर प्रधान र सभाअध्यक्षाता टेक बहादुर राना को रहेको कार्यक्रममा सहकारी विभिन्न सघ सस्था प्रमुख पत्रकार लगायतको उपस्थिति रहेकोे थियो

भने हाटबजार लाई ब्यबस्थित रुपमा संचालन गर्ने कार्यदल समेत गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय