वामी विश्व सम्पर्क मन्चको बैठकद्वारा पि,डितलाइ आर्थिक सह;योग गर्ने निर्णय 

विष्णु प्रसाद आचार्य (चकित) /मुसिकोट गुल्मी/नबखबर

वामी विश्व सम्पर्क मन्चको बुधबार बसेको सचिवालयको बैठकले पि,डितलाइ सहयोग गर्ने निर्णय गरेको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित रुद्रावती बहुमुखी क्याम्पसको

भवनमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको

समितिका सचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

गुल्मिको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी पुराना गाउका जुद्द बहादुर बिकलाई लामो समय अगाडीदेखी प्यारा;लाइ;सिस  सम,स्याका कारण

उप,चारमा आर्थिक सम,स्या भएकोले थोरै भएपनी सहयोग होस भन्ने उद्देश्यका साथ पन्ध्र हजार रुपैया दिने निर्णय गरिएको समितिका अध्यक्ष ज्ञानेश्वर काफ्लेले जानकारि  दिनुभयो ।

त्यस्तै पुरानागाउकै बुद्दी प्रसाद सापकोटा ( वसन्त) लाइ रुखबाट ल,डेर गर्धन र हातमा बढी अ,सर परेकोले चलाउन समेत गा;ह्रो भएको र उप,चारमा

आर्थिक स,मस्या भएकोले तत्काललाई बिस हजार रुपैया सहयोग गर्ने निर्णय भएको सचिव सापकोटाले बताउनुभयो ।

अहिले पि,डित घरमै भएको र समितिका अध्यक्ष ज्ञानेश्वर काफ्ले स्वयम् उनीहरुको अवस्था अवलोकन गरेर आउनुभएको र दुवै पि,डितको तर्फबाट

सहयोग पाउ भन्ने आशयको पत्र समिति सामु आएकोले आवश्यकताको आधारमा पछी निर्णय लिने गरि तत्काललाई बिकलाई पन्ध्र हजार र

सापकोटालाई बिस हजार रुपैया सहयोग गर्ने निर्णय भएको समितिले जनाएको छ ।पि,डितलाई दिने भनि निर्णय गरिएको रकम तत्काल ह,स्तान्तरण गरिने समेत समितिले बताएको छ ।

वामी विश्व सम्पर्क मंचले यस अघि पनि विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय