झापा-पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका धरान जाँदै गरेको यात्रुबाहक बसमा तो,डफो,ड गरेको छ।
तीन जना युवाको समूहले घरेलु ह,तियार खु,कु,रीसहित आएका उनीहरूले बस रोकेर तो,डफो,ड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार यो घ,टनामा नेत्रविक्रम चन्द विप्लव समूहको
नेकपा-माओवादीको संलग्नता हुन सक्ने अनुमान गरिएको छ।
किराँत चोकमा बा४ख ८८९७ नम्बरको यात्रुबाहक बस रोकेर खुकु,रीसहित आएका उनीहरुले बसको सिट काटेका छन्। बसको अगाडिको भागको सिसासमेत फुटाइदिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
उनीहरूले म,ट्टितेल छर्केर उक्त बसलाई आ,गजनी,को प्रयास गरेका थिए। आ,गज,नी प्रयास गरेपछि बसमा रहेका यात्रुहरू चि,च्याएको कारण आगजनीबाट जोगिएको प्रहरीले जनाएको छ।
नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको ब,न्दका बाबजुद झापामा सार्वजनिक यातायातका साधन बिहानैदेखि सञ्चालनमा आएका थिए।समूहमा आएका युवाले ब,न्दका दिन बस चलाएर किन उल्लंघन गरेको भन्दै बसको सिसा फु,टाइदिएको यातायात मजदुरको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
तो,डफो,ड भएको बस इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ। घटनामा संलग्न एक जनालाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
र्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्र,हरीले प,क्राउ गरेको वि,रोधमा शनिबार सो समूहले नेपाल बन्दको घोषणा गरेको हो।बागलुङ पोस्ट