वामी कृषि सहकारी सस्था मुसिकोट नगरपालिका वडा न ७ को ८ औ बार्षिक साधारण सभा समपन्न

गुल्मी – वामी कृषि सहाकारी सस्था मुसिकोट नगरपालिका वडा न ७ को ८ औ बार्षिक साधारण सभा समपन्न भएको छ ।

वामी कृषि सहकारी सस्थाका कार्य समितिका अध्यक्ष तेज नारायण सापकोटा को सभापतित्व रहेको कार्यक्रममा मुनापा ८ का वाडअध्यक्ष नारायण सापाकोटाको प्रमुख आथित्यता रहेको थियो ।

प्रमुख अतिथि सापकोटाले यस कृषि सहकारी सस्था आफ्नो स्थापनाकालको छोटो समयमै सबैको मनमनमा बस्ने गरि काम गरेको बताउनुभएको थियो;

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नारायण सापकोटाले कार्यक्रम को ब्यानर पढेर गर्नु भएको थियो ।

कार्यक्रममा मुनापा ८ नेकपाका पाटि सभापति चुरा ब खत्री, शिक्षक माहासंघ गुल्मी जिल्ला कार्य समिति सचिब राम कृष्ण कंडेल लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारीका अध्यक्ष तेज नारायण सापकोटाले आर्थिक बर्ष २०७६/ ७७ को कार्यप्रगति प्रतिबेदन पेश गर्नु भएको थियो ।

त्यसै गरि सहकारीका लेखा संयोजक चन्द्र बा घर्तिले आब २०७६ र ७७ को पन्ध्र लाख तेइस हजार एक सय अन्ठानब्बे बराबरको आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो ।

त्यासै गरि शिक्षक माहासंग गुल्मीका सचिब तथा कार्यक्रमका बिसेष अतिथि कंडेल सहकारीलाइ पुरा मुसिकोट समेट्ने गरि संचान गर्न शुझाब साथै आगामी दिनका लागि प्रगतिको कामना गर्दै आफ्नो शुभकामना ब्यक्त गर्नु भएको थियो

कार्यक्रम मुसिकोट वाड न ८ को कार्यालय अगाडी सचंचालन गरिएको थियो

सहकारी संचालक समिथिकी कोषाध्यक्ष मायादेवी खरालले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन संचालक समितिका सचिब राजन सापकोटा ले गर्नु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय