पोखरा–बाग्लङ राजमार्गमा जीप दुर्घटना : २ जनाको मृ*त्यु, ७ घा*इते

पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ जिप दु*र्घटना भेएको छ ।

पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दु*र्घट*नामा परी दुई जनाको मृ*त्यु भएको छ ।

जिप डु*र्घट*नामा परि सात जना घाइते भएका छन् ।

दु*र्घट*नामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

जीपमा नौ जना सवार रहेकामा घा*इतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दु*र्घटना*मा परेको थियो ।

जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल ख*सेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय