बागलुङमा भु,स्याहा कुकुरको आ,तंक रोक्न ब,न्ध्याकरण सुरु

बागलुङ – बागलुङ बजारमा भु,स्याहा कुकुरको आतंक रोक्न ब,न्ध्याकरण सुरु गरिएको छ ।

भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ र बागलुङ नगरपालिको बागलुङ बजार र आसपासका क्षेत्रका घरपालुवा तथा भु,स्याहा कुकुरको ब,न्ध्याकरण गर्न सुरु गरिएको हो ।

भु,स्याहा कुकुरले सडकमै बच्चा जन्माउँदा कुकुरको संख्या बढ्दै गएपछि नियन्त्र,णका लागि यो कार्यक्रम गरिएको हो ।

छाडा कुकुरले सडकमा हिँड्न निकै असहज भएको जनगुनासोपछि नि,यन्त्रणका लागि ब,न्ध्याकरण गर्न थालिएको हो । भुस्या,हा कुकुरको संख्या घटाउने उद्देश्यले ब,न्ध्याकरण शिविर संचालन गरिएको भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका वरिष्ठ पशु विकास अधिकृत शम्भु प्रसाद पाण्डेले बताए ।

कुकुर मार्न नमिल्ने भएकाले नयाँ बच्चा जन्माउन रोक्दा संख्या कम हुने भएकाले यसो गरिएको उनको भनाई छ । दुई दिनको अवधीमा २०० कुकुरको ब,न्ध्याकरण गर्ने योजना लिईएकोमा पहिलो दिन ५६ कुकुरको ब,न्ध्याकरण गरिएको छ । शिविरमा घरपालुवा कुकुरको पनि बन्ध्याकरण गरिएको छ ।

शिविरका लागि केन्द्रीय रिफरल अस्पताल काठमाडौैं र बागलुङ नगरपालिकाले सहयोग गरेको छ । कुकुर आतंकले बजार क्षेत्रमा निकै नै समस्या भएको जनगुनासोपछि नियन्त्रणको अभियान थालेको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए ।

‘बजार क्षेत्रमा विशेषगरी मोटरसाईकल र स्कुटीमा हिँड्नेहरुलाई कुकुरले सा,ह्रै नै दुःख दिएको गुनासो आएको छ,’ उनले भने,‘दुई पाण्ङग्रे सवारीमा यात्रा गर्नेलाई कुकुरले झम्टिं,दा दुर्घटना समेत भएको छन् । यसलाई रोक्नका लागि यो प्रयास गरिएको हो ।’

सडकमा रहेका छाडा कुकुर लाई बागलुङ नगरपालिकाको अगुवाईमा नियन्त्र,णमा लिई रेविज विरु,द्धको खोप लगाई ब,न्ध्याकरण गरिएको छ ।

घरपालुवा कुकुर धनिहरुलाई बन्ध्याकरणका लागि भेटेरिनरी अस्पाल तथा पशु सेवा विज्ञ केन्द्रसम्म लिएर आउन बागलुङ नगरपालिकाले आग्रह गरेको छ । बागलुङ सदरमुकाम केन्द्रित गरिएको शिविरमा बाहिरबाट ल्याउने घरपालुवा कुकुरको पनि ब,न्ध्याकरण गरिने विज्ञ के,न्द्रले जनाएको छ ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, केन्द्रिय रिफरल अस्पताल काठमाडौँका प्रमुख टंकप्रसाद प्रसाई, पशुपंछी तथा मत्स्य विकास निर्देशानलयका नि,र्देशक मनबहादुर पुन, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव शवनम शिवाकोटी उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शेलेन्द्र कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

वरिष्ठ पशु विकास अधिकृत शम्भु प्रसाद पाण्डेको अध्यक्षता, पशु विकास अधिकृत गुप्त कार्कीको स्वागत र पशु

सेवा अधिकृत केशवराज शर्मा पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय