आइतबार थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ सय ८१ संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो समय परिक्षण कम भएका कारण सङ्क्रमित कम देखिना थालेको ठा निएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय