गठबन्धनसँग तालमेल गरेर निर्वाचानमा जाने कांग्रेसकाे निर्णय

काठमाडाैँ – नेपाली का‌ंग्रेस केन्द्रीय समिति बैठक सकिएको छ ।

का‌‌ग्रेसका प्रवक्ता प्रकाशशरण महतले छलफफलमा केन्द्रीय सदस्यहरुले यथार्थ परक विवरण दिएकाे बताए ।

उनले भने,’केन्द्रका साथीहरुले पनि गठबन्धनको बारेमा धारणा राख्नु भयो । सबैको भावनालाइ मध्यनरजर गरेर गठबन्धनमा तालमेल गरे निर्वाचानमा जाने नीतिगत निर्णय भएको छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय