खुकुरी ग्रुपको होलि विशेष कार्यक्रम चिदिचौरमा हुने

अनिष पन्थी ,गुल्मी । खुकुरी ग्रुप तम्घास गुल्मीले फागु पुर्णिमा होलि पर्वको अवसरमा यहि चैत्र ३ गते दिनको १ बजे तम्घास चिदिचौरमा विविध सास्कृतिक तथा घैटो फोर कार्यक्रम गर्ने भएको छ ।

बिगतको बर्षमा जस्तै यस बर्ष पनि विभिन्न कार्यक्रम साथै लाइभ कन्सट आयोजना गर्ने क्लबले जानकारी दिएको छ ।

साथै उक्त कार्यक्रमलाई प्रायोजन गर्ने इच्छुक व्याक्ति वा व्यवसायिहरुलाइ समबन्धित व्यक्ति वा मोबाइल नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु क्लबले आग्रह गरेको छ ।
सन्दिप भलामी ९८६७७२९९७९ ,निशान टन्डन ९८४४३६७८८८ र कृष्ण श्रीस ९८६९७९३९८८ लाई समपर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय