मुसिकोटमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ का ८८ वर्षीय पुरुषको कोरोना संक्रमणका मृत्यु भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिनुभयो ।
आज थप एक जनाको मृत्यु भएसंगै मुसिकोट नगरपालिकामा कोरोना संकर्मणका ज्यान गुमाउने को ९ पुगेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।