नर्स पढेकी बुहारीले जव ससुराको यसरि गरिन ह’त्या : किरिया बसेका आमा छोराले खोले यस्तो रहस्य (भिडियो)

कपिलबस्तु गोरुसिंहे भन्ने स्थानमा बुहारीले आफ्नै ससुराको ज्या न लिएको घटना सार्वजनिक भएको छ । गोरुसिंहेकी लक्ष्मी बोहोरा क्षेत्री पौडेललाई ससुराको ज्या न लिएको अभियोग लगाइएको छ । ससुराको ज्या न लिएर दजैनौं सिरक र ब्याकेंटले छोपेर राखेको अवस्थामा स्थानिय र परिवारका सदस्यले भेटेका थिए । जसले पहिलो पटक वृद्ध बुवालाई मृ त देखिन् उनले गरिन् घटनाको बयान । उनी छिमेकी हुन् ।

वुहारीको ति घरका सदस्यसंग पहिले देखि नै राम्रो सम्बन्ध थिएन । छिमेकीका अनुसार बुहारीले सासु र अमाजुलाई आफ्नो निशाना बनाएकी थिइन् । उनीहरुबीच बेलाबेलामा घर झगडा भइरहन्थ्यो । तर ति बुहारीले सासु र अमाजुलाई हानी पुर्याउने अवसर नपाएपछि ससुरा माथि जाइलागेको हुनसक्ने छिमेकीको भनाई छ । घटना हुनुभन्दा एक दिन अगाडी त्यो घरमा निकै ठूलो झगडा भएको थियो । छिमेकीहरु मिलेर नै घर झगडा साम्य बनाएका थिए ।

झगडा गरे पछि उनी आफ्नो धनगढीमा भएको माइतीमा जान्छु भनेर गएकी थिइन् । उनको श्रीमान शंकर भर्खर विदेशवाट घर फर्केका थिए । विदेश जाँदा लागेको ऋण समेत तिर्न बाँकी थियो । घटना हुने दिनमा विहानै ति बुहारी फेरी घरमा देखिइन् । माइती धनगढी जान्छु भनेर गएकी उनी एक महिना पछि फर्केर आएको छिमेकीले थाहा पाएका छन् । घर आउनु एक दिन अघि गोरुसिंहेमा रहेको होटल इटालियनमा अर्कै नाम (गिता जिसी) को नाम लेखाएर बसेको पनि छिमेकीले सूचना पाएका छन् । पहिला आफु मात्र आएको र पछि एक जना पुरुषले बच्चा ल्याइदिएको सूचना समेत आफुले पाएको छिमेकीले बताइन् ।

रिक्सामा आएकी वुहारीलाई देखेर ससुराले नाती आएछ भन्दै खुसी भएर बालकलाई काखमा लिएको समेत रिक्सावालाले देखेका थिए । त्यस पछि ति बुहारी छिमेकीको घरमा समेत समेत पुगेकी थिइन् । छिमेकीले अब बुहारीको कर्तब्य निभाएर बस भनेर आफुले पनि सम्झाएको बताइन् । दिउसो फेरी छिमेकीको घरमा गएर उनले शं’कास्पद कुरा गरेकी थिइन् । एक जना मान्छे साइकलमा आएर मलाई र मेरो छोरालाई हेरेर शं’का’स्पद गतिविधि गरेको भन्दै छिमेकीलाई सुनाइन् । उनले आफ्नो ससुरा हराएको भनेर छिमेकीलाई सुनाइन् त्यो कुरा छिमेकीले पत्याए ।

राति सम्म पनि ससुरा घर नफर्केपछि घरपरिवारमा रु’वाबा’सी चल्यो अनि घिमेकीहर पनि जम्मा भए । अनि प्रहरी र वडाध्यक्षलाई समेत ससुरा हराएको खबर गरेपछि प्रहरी समेत आयो । प्रहरी आएर बुहारीलाई सोध्दा बुवा दिउसो तीन वजे नै घर छोडेर हिँडेको र घरको गहना र सुन समेत हराएको भनेर सुनाइन् । उनै छिमेकी महिला घर भित्र पसेपछि ससुरा सुत्ने गरेको कोठामा ताला लगाएको देखेपछि छिमेकीले ताला खोल्न लगाएको बताइन् ।

ताला खोल्न लगाउँदा बुहारीले साँचो छैन भनेर आनाकाना गरिन् तर छिमेकीकै बलमा घरका ज्वाईले झ्यालको जाली च्यातेर भित्र पसेर हेदा सिरक भित्र मृ त अवस्थामा भेटिएको छिमेकीले बताइन् । मृ तक भेटिएको स्थानमा बुहारीको मोवाइल समेत फेला परेको छिमेकीले बताइन् । त्यही श व भेटिएको गलैचामा दाउ (हति यार) समेत

https://youtu.be/5PRFYY8gP0M

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय