क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, धेरै घरमा विद्युत आपूर्ति बन्द

अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयासमा अग्नियन्त्रकहरु छन् । हवाई तथा स्थल अग्नि नियन्त्रकहरु खटिएका छन् ।

आगो निभाउने प्रयास जारी रहँदा क्यालिफोर्नियाका धेरै ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ । क्यालिफोर्नियाका ३६ काउन्टीहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

स्रोत=https://deshsanchar.com/2019/10/26/265723/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय