नेपालमा हतियार प्रदर्शनी गर्न अनुमति

भीड नियन्त्रण तथा आन्दोलनमा सामान्य बल प्रयोग गर्न मिल्ने गैरघातक हतियार प्रदर्शन गर्न लागिएको छ । गृह मन्त्रालयले दक्षिण कोरियाको एक कम्पनीलाई गैरघातक हतियार प्रदर्शनीका लागि स्वीकृति दिएको छ ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि गैरघातक हतियार खरिद गर्ने जनाएपछि दक्षिण कोरियाको एक कम्पनीले नेपालमा गैरघातक हतियार प्रदर्शनीको प्रस्ताव गरेको थियो । सो प्रस्ताव गृह मन्त्रालयले गत आइतबार स्वीकृति दिएको हो । यो समाचार आजको नागगरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

स्रोत=http://ajakoartha.com/story/18720

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय