पहिलो लोकस्टारको उपाधि सनी विश्वकर्मालाई

८ कात्तिक, काठमाडौं । आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्माले जितेका छन् । उनले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् ।

त्यस्तै चेतन गोतामे रनर अप बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

स्रोत=https://www.onlinekhabar.com/2019/10/806448

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय